एलिनाले बाल्यकालकाे जोवन कल्ले देख्यो र ? भनेपछि (भिडियाेसहित)

गायिका एलिना चौहानको अफिसियल तीज गीत सार्वजनिक भएको छ । ‘कल्ले देख्यो र ?’ मा उनको एकल स्वर छ । यस गीतकाे भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र सनिशा भट्टराईसँग सहकार्य गरेकी छन् ।

जन्मदेखि विवाह हुँदासम्मको युवतीको बेदनालाई गीतमा समेटिएको छ । पढ्न नपाएको, घामपानी नभनी मेलापात गर्दै २० वर्ष काटेको कुरा गीतमा छ । 

२० वर्ष पाखुरी माइतीलाई दिएको कल्ले देख्यो र ?
बाँकी यो जिन्दगी अर्कैलाई दिएको कल्ले बुझ्यो र ? 

तीजमा दुःख र पीरलाई भुलेर नाच्न समेत गीतमा भनिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.