तीजकाे नयाँ गीत ‘बरीलै डुवायाे बैशले’ भिडियाेसहित

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा समिक्षा अधिकारी र पशुपति शर्माकाे ‘बरीलै डुवायाे बैशले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जुन आजकाे युटुब बजारमा भाइरल बनेकाे छ । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.