राष्ट्रिय क्रिकेटको उपाधिकालागि सुदूरपश्चिमका चेली मधेशसँग भिड्दै

लाइफ हेर्नुस्

धनगढी । विरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधिकालागि अहिले मधेश र सुदूरपश्चिम प्रदेशबीच भिडन्त भैइरहेकाे छ । फाइनल खेल आज बिहान ९ बजेदेखि कालुङचोक मैदानमै भैइरहेकाे छ ।

समूह चरणको अन्तिम खेलमा मधेशलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेशसँगको भेट पक्का गरेको थियाे । अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेश प्रतियोगिताकै पहिलो हार व्यहोर्ने क्रममा सुदूरपश्चिमविरुद्धको खेलमा स्तब्ध भएपनि उपाधि दाबेदारका रुपमा फाइनल पुगेको हाे ।

खेल हेर्न याे लिंकमा जानुस्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.