प्रिती र राजेशको नयाँ तिज गित ‘भेलु बाजे डान्स’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं / लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित ‘भेलु बाजे डान्स’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ। प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ।

दर्जनौ चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको सार्बजनिक म्यूजिक भिडियोलाइ गायिका प्रिती आलेले नै निर्देशन गरेकी छन भने दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।भि

डियोमा प्रिती आले र राजेश बर्देवा लगायत अन्य कलाकारहरुलाई फिचर्ड गरिएको छ।

हेर्नुहोस भिडियो :

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.