बिप्लव समुहका सुदूरपश्चिमका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित

धनगढी । नेकपा माओवादी बिप्लव समुहमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय तथा ब्यूराे कमिटीमा रहेका नेता/कार्यकर्ता  नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । नयाँ वर्षकाे पहिलाे दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक कार्यक्रमका बिच  उनीहरुलाई माओवादी केन्द्रमा समाहित गरेका हुन् ।

नेकपा माओवादी केन्द्रमा समाहित हुनेमा पूर्व केन्द्रिय सदस्य हेमराज भट्टराई, संबिद्यान सभा सदस्य भगत बडुवाल मुक्ती, हरिलाल थापा, घाईते अपांग संघका केन्द्रिय अध्यक्ष प्रेम बयक पर्वत, पूर्व डडेलधुरा ईन्चार्ज भरत धानुक पुकार लगायतका २ दर्जन बढी नेता कार्यकर्ता रहेका छन् ।

समाहितको सुची

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.