धनगढी । सुदूरपश्चिम प्रदेश सभमा कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सभा सदस्यहरुको बिरोधकोबीच मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत मागेका छन् ।
स्थगित बैठक सुरु भएलगत्तै कांग्रेस र नाउपा रेशम पक्षले बिरोध गर्दै रोस्ट्रम घेरेका थिए।
नाउपाका २ मन्त्री सत्ता पक्षमा बसेका छन भने अन्य सांसद प्रति पक्षमा उभिएका छन।