बझांग अपडेट: कांग्रेसलाईपछि पार्दै माओवादीका जनक अगाडी

धनगढी । बझाङ १ (१) मा भएको प्रदेशसभा उप-चुनावको मतगणना जारी छ । अहिलेसम्म छबिसपाथिभेरा गाउँपालिका वडा नम्वर १, २, ३, ४, ५ र ६ को मतगणना सकिदा नेकपा माओवादी केन्द्र अगाडी बढेको छ।

अहिलेसम्म दोस्रो स्थानमा रहेको कांग्रेस तेस्रोमा झरेको छभने माओवादी दोस्रोमा उक्लिएको हो । ६ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारी १ हजार ५९२ पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले १ हजार दुई मत ल्याएका छन् ।

कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५७७ र राप्रपाका किशोर खड्काले २० मत पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.