Dashain Suvakamana

नागरिक उन्मुक्तिका कैलाश चौधरी बने भौतिक पूर्वाधार मन्त्री

धनगढी। नागरिक उन्मुक्तिबाट सुदूरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्।

बिना बिभागिय मन्त्रीको सपथ लिन आस्विकार गरेका कैलासले बल्ल साढे नौ बजे भौतिक पुर्बाधार मन्त्रालय दिने सहमति पछि सपथका लागी तयार भएका थिए । उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन् ।

उनी सङ्गै रहेकी टीका थापा सपथ ग्रहण न गराएको भन्दै प्रदेश प्रमुखको कार्यालय बाट वाहिरीएकि थिइन । उनलाई अन्य मन्त्री सङ्गै आज या भोलि सपथ गराउने मुख्यमन्त्री दीर्घ सोडारिले तयारी गराएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.