यस्तो रहने भयो सुदूरपश्चिमबाट सत्ता गठबन्धनको उम्मेदवारी

राष्ट्रियसभा निर्बाचन

धनगढी। सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा क्लस्टर भागबन्डा टुंग्याएको छ । गठबन्धनको प्रमुख घटक कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले १ सिट पाएका छन् ।

यस अनुसार गठबन्धनको तर्फबाट सुदूरपश्चिममा कांग्रेस खुला र अपाङ्गतर्फ उम्मेदवारी दिने छ भने माओवादीले महिलातर्फको उम्मेदवारी दिने छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.