चितवन २ मा रवि लामिछाने निर्वाचित, मंसिरभन्दा बढ्यो ४८७६ मत

धनगढी । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका छन्। ५४ हजार १७६ मत ल्याउँदै उनी निर्वाचन भएका हुन्।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए। गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। तर, नागरिकता विषयमा सर्वोच्चले उनको पद खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.