माओवादी केन्द्रले टुंगो लगायो ३७३ केन्द्रीय सदस्य (नामसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकका लागि अध्यक्ष पुष्पकमल दाहालले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाउनुभएको हो।

३७७ केन्द्रीय सदस्य रहने भनिएको केन्दीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन्। काठमाडौंको कमलादीमा माओवादी केन्द्रीय समिति बैठक आइतबार सुरु भएको हो।

सूचीमा हेर्नुहोस्  केन्द्रीय सदस्य

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.