आजदेखि सुदूरपश्चिम महोत्सव सुरु, मुख्यमन्त्री भट्टले उद्घाटन गर्दै

धनगढी । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सव यस वर्ष आजदेखि सुरु हुँदैछ । धनगढी १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले गर्ने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

चैत १० गतेदेखि २० गतेसम्म चल्ने महोत्सवको बदलिँदो मौसमका बाबजुद व्यबस्थित पारिएकाे र महोत्सबको उद्घाटन दिउसो २ बजे सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले गर्ने कार्यक्रम तय भएको बताइएकाे छ ।

महाेत्सब उद्घाटन अघि बिहान १० बजे प्रभातफेरीको आयोजना गरिने त्यस्तै, महोत्सवका लागि व्यापारिक स्टलहरू नौलो तरिकाले सजावटको काम र व्यवस्थापनको काम भएको बताइएकाे छ ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.