सुदूरपश्चिम प्रदेशवाट यी भए माओवादीका केन्द्रीय सदस्य चयन

धनगढी । एक साता लामाे नेकपा माओवादी केन्द्रकाे आठाैं राष्ट्रीय अधिवेशन सम्पन्न भएकाे छ । आईतवार सम्पन्न अधिवेशनमा सुदूरपश्चिमबाट विभिन्न क्लस्टरमा २७ जना  केन्द्रीय समितीमा चयन भएका छन् ।

यसरी चयन हुनेहरुमा

१, टिएम स्वार

२, देबराज रेग्मी

३, बिना मगर

४, लक्ष्मण दत्त जाेशी

५, सरदसिंह भण्डारी

६, लक्ष्मी बिक

७, रेणु चन्द

८, नरेन्द्र कुवर

१०, सान्ती नेपाली

११, विरभान चाैधरी

१२, रुपा चाैधरी

१३, नेप वहादुर चाैधरी

१४, देविलाल चाैधरी

१५, देबकी मल्ल

१६ त्रिलाेचन भट्ट

१७ , खगराज भट्ट

१७, मन्जु बम

१८, लाल बहादुर साेडारी

१९ , डम्बर घर्ती

२०, बिमला सिहं

२१, जगत पार्की

२२, दिपा चौधरी

२३ लाेकेन्द्र लम्साल

२४ लक्ष्मीराम आचार्य

२५ तिलक परियार

२६ गाेबिन्द विक

२७ सीता नेपाली

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.