Dashain Suvakamana

एमाले निकट युवाद्वारा प्रधानमन्त्री र उप-प्रधान मन्त्रीकाे पुत्ला दहन

धनगढी । धनगढीमा प्रधानमन्त्री केपी ओली र नव नियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ।

अनेरास्ववियु र युवासंघ नेपालले आइतबार साँझ धनगढीको एलएनचोकमा उनीहरुको पुत्ला दहन गरेको हो। विधार्थि तथा युवाहरुले केपीतन्त्र मुर्दावाद, खोक्रो राष्ट्रबाद मुर्दावाद भन्ने नारासहित पुत्ला दहन गरेका हुन्।

अनेरास्ववियुका नेता योगेश बमले राजेन्द्र महतोको विरुद्ध मात्रै नभई महतोलाई नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्द विरोध गर्दै पुत्ला दहन गरिएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.