Dashain Suvakamana

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट काेराेना मुक्त

mahotsab

 धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्ट काेराेना मुक्त भएका छन् । काेराना संक्रमण देखिएकाे १०ओै दिन बुधवार गरेकाे पिसिआर रिपाेर्ट निगेटिभ आएकाे मुख्यमन्त्रीकाे सचिवालयले बताएकाे छ ।

मातृ शाेकमा रहेका मुख्यमन्त्री भट्टलाई केही दिन ज्वराे र रुघाखाेकी आएकाे भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको थियाे । मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ का अनुसार सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भएकाे थियाे।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.