महाकाली नदी थुनियो, सचेत रहन कञ्चनपुर प्रशासनको आग्रह

धनगढी । सुदूरपश्चिम भएर बग्ने महाकाली नढी थुनिएकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सचेत रहन आग्रह गरेको छ। ठुलो पहिरोका कारण दार्चुलाको माल्पा भन्ने स्थानमा नदी थुनिएको प्रशासनले जनाएको छ।

महाकाली थुनिएकाले जुनसुकै बेलापनि जम्मा भएको पानी फुट्न गई नदीको बहाव बढ्न सक्ने भएकाले नदी नजिक रहेका बस्तीलाई सचेत रहन कञ्चनपुर प्रशासनले सूचनामार्फत आग्रह गरेको छ। 

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.