मुख्यमन्त्री सोडारीलाई माओवादीले विश्वासको मत दिने

धनगढी । नेकपा (माओवादी) केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेकाे सो पार्टीको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो ।

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन। मुख्यमन्त्रीलाई विश्वासको मत दिनका लागि ह्विपसमेत जारी गरेको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.