धनगढी । बझाङमा एमाले र काङ्ग्रेसबिच कडा प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै फेरी एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन् ।
भण्डारीले १० हजार ३६३ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३५४ मत प्राप्त गरेका छन ।
यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७१३ मत प्राप्त गरेका छन भने नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४३७ मत प्राप्त गरेका छन ।