कैलाली ५ मा गठबन्धनका उम्मेदवारद्वारा मनोनयन दर्ता

धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधीसभामा नेपाली काग्रेंसका डिल्लीराज पन्तले उमेदवारी दर्ता गरेका छन् । आशन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागि आज तोकिएको मनोनयनको मिति अनुसार पन्तले मनोनयन दर्ता गरेका हुन् ।

यस्तै प्रदेशसभा क’ मा माओवादी केन्द्रका केन्द्रिय सदस्य रमेश सिंह धामीले मनोनयन दर्ता गरेका छनभने प्रदेशसभा ख तर्फ नेपाली काग्रेंसका प्रकाश देउवाले मनोनयन दर्ता गरेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.