धनगढी । बेराेजगार युवालाई स्वराेजगार बनाउने सुदूरपश्चिम प्रदेश सरकारकाे महत्वकाँक्षी याेजना बल्ल सुरु भएकाे छ । यस प्रयाजनकालागि आर्थिक मामिला मन्त्रालय अन्तरगतकाे सुदूरपश्चिम प्रदेश स्वराेजगार विकास काेषले आजकाे गाेरखापत्रमा सूचना प्रकाशित गरी काेषवाट थाेक कर्जा लिन स्थानीय स्तरका सहकारी संस्थालाई एक महिने सूचना आब्हान गरेकाे छ ।
छनाैट भएका सहकारी संस्था मार्फत बेराेजगार युवाले स्वराेजगार बन्न चाहे कर्जा लिनसक्ने काेषका कार्यकारी निर्देशक चुडामणी तिम्सिनाले जानकारी दिए ।
आजकाे गाेरखापत्रमा प्रकाशित सूचना हेर्नुस्