यीहुन् समानुपातिकतर्फ निर्बाचित ११० सांसद (नामावलीसहित)

काठमाडाैँ । निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घाेषणा गरेकाे छ। समानुपातिक मत र सिट कलस्टर अनुसार दलहरुले  आयाेगमा सिफारिस गरेका सबै सा‌ंसदहरुकाे सूची अनुमाेदन गर्दै ११० जना निर्वाचित भएको घोषणा गरेको हो ।

आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.