Dashain Suvakamana

काठमाण्डाैंलाई हराएकाे सुदूरपश्चिमले आज पोखरासँग खेल्दै

धनगढी । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट रंगशालामा हुने खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । 

mahotsab

सुदूरपश्चिमले यसअघि पहिलाे खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो भने पोखरा पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो। पहिलो हारपछि पोखरा कमब्याकको लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम जितको लयलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

पोखराको कप्तान कुशल भुर्तेल छन् भने सुदूरपश्चिमको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.