जेनजी आन्दोलन : गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

काठमाणडाैंकाे नयाँबानेश्वरमा आज जेनजीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.