डडेल्धुरा जीप दुर्घटनामा घाईतेको मायामेट्रोकाे आईसियुमा उपचार हुँदै

धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान भएको जीप दुर्घटनामा परेका चार मध्ये तीन जनाको धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भईरहेको छ।

तीनै जनाको अहिले आईसीयूमा उपचार भईरहेको हस्पिटलका पिआर म्यानेजर जगत महताले जानकारी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.