Dashain Suvakamana

सरकारले अनुदान कटौती गरेपछि कञ्चनपुरका उखु किसान आन्दोलित

mahotsab

कञ्चनपुर । सरकारले उखुमा दिँदै आएको अनुदान रकम कटौती गरेपछि कञ्चनपुरका किसान आन्दोलित बनेका छन् ।

कृषि प्रवद्र्धनका लागि सरकारले यअसघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिँदै आएको थियो । तर, चालू आर्थिक वर्षको बजेटले उक्त अनुदान कटौती गरेपछि उखु उत्पादक किसान आन्दोलित भएका हुन् ।

आन्दोलनको नेतृत्व गरिरहेको उखु उत्पादक किसान हकहित संरक्षण समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्रसमेत पठाएको छ ।

समितिका कोषाध्यक्ष चेतनकुमार राईले उखु किसानमाथि अन्याय भएको भन्दै प्रशासनमार्फत ज्ञापनपत्र पठाएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.