गठबन्धन सरकारका कामबिरुद्ध प्रतिनिधि सभाबाट गर्जिदै प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (असार ३०) संसद्‌मा सम्बोधन गर्दै छन् । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विपक्षी दलका नेता प्रचण्डले बोल्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार गठन भएको मंगलबार (असार ३१) एक वर्ष पुग्दै छ । सरकार गठनको एक वर्षलगायत समसमायिक विषयमा प्रचण्डले धारणा राख्ने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.