लागूऔषधसहित धनगढीबाट ३ जना पक्राउ

धनगढी । धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँबाट सोही ठाउँ बस्ने २३ वर्षीय सुवास शाहीसहित तिन जना बिहीवार पक्राउ परेका हुन्।

तिनैलाई ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हाे। थप अनुसंन्धान जारी रहेकाे र कानून अनुसार कार्वाही गरिने प्रहरीले जनाएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.