कैलालीकाे खुटिया नदीमा डुबेर बालकको मृत्यु

धनगढी । कैलालीको अत्तरियास्थित खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। बिहीवार दिउँसो गोदावरी नगरपालिका–८ को खुटिया खोलामा पौडी खेल्ने क्रममा डुबेर स्याउलेका जनक थापामगरका १० वर्षीय छोरा प्रविनको मृत्यु भएको हो।

नदीमा डुबेर घाइते भएका बालकको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.