कुलमान हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुतला दहन

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकाे विराेधमा काठमाडाैंमा पुतलादहन गरिएकाे छ ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेका हुन् । विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए ।

प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.