Dashain Suvakamana

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

धनगढी । कैलालीकाे धनगढीमा सुस्त मनस्थितिकी किशोरी बलात्कृत भएकी छिन । बुधवार साँझ १५ वर्षीय मानसिक रूपमा सुस्त किशोरी बलात्कृत भएकी हुन ।

बलात्कारको आरोपमा प्रहरीले कैलारी गाउँपालिका- ८ का एक किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थप अनुसन्धान भैइरहेकाे र पक्राउ परेकामाथि जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गरी प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक  कबिन्द्र सिंह बोहराले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.