सामाजिक सञ्जाल र मिडिया काउन्सिल विधेयकविरुद्ध प्रेस सेन्टर सडकमा

काठमाडौँ । सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० विरुद्ध प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

काठमाण्डाैंकाे बबरमहलबाट र्‍याली सहित उनीहरू माइतीघर मण्डला पुगेका थिए । राष्ट्रियसभामा पेस भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.