कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सवा १२ बजेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त हुनेछ । यी दुईमध्ये जसले खेल जितेपनि ऐतिहासिक उपाधि हुने छ । तर दर्शकहरु भने बिहानैदेखि भिडभाड कासाथ पुगेका छन् ।
हेर्नुस भिडियाे