धनगढी । दिन प्रतिदिन जाेखिम बढ्दै गएकाे जलबायु परिवर्तन तथा यसका असरवारे धनगढीमा रहेका विभिन्न वर्गका ब्यक्तिहरुलाई प्रशिक्षण दिईएकाे छ ।
युनिफी धनगढीद्वारा आयाेजित उक्त कार्यशाला गाेष्ठिमा अपाङ्गता भएका ब्यक्ति, याैनिक तथा अल्पसंङ्ख्यक ब्यक्ति र विभिन्न विधालयका बिधार्थीहरु सहभागि रहेका थिए ।
प्रशिक्षक दीनेशराज भट्टराई लगायतले जलबायु परिवर्तन तथा यसका असर र यसबाट हाम्राे समाजमा परिरहेका असरबारे जानकारी दिएका थिए ।