Dashain Suvakamana

अपाङ्गता भएर पनि जस्ले दिलाइन देशलाई ऐतिहासिक पदक (फोटो फिचर)

Ajai

काठमाडौ । पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ । बुधबार बिहान त्रिभुवन विमानस्थलमा उनलाई राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुदप्रेमीलगायतले स्वागत गरेका हुन् ।

पेरिसमा सम्पन्न ओलम्पिक गेममा नेपाली खेलाडीहरु पहिलाे चरणबाटै बहिरिएर घर फर्किसकेका बेला अपाङ्गता रहेकी नेपाली खेलाडी पलेशा गोवर्धनले पारालम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी हुन् । उनले तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्वियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.