Dashain Suvakamana

यू-२० साफ : उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

Ajai

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दैछन् । खेल एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

यसअघि नेपालले भुटान र बंगलादेशले भारतलाई पेनाल्टी सुटआउटबाट पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा एसियाका ६ राष्टिय टीमको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.