Dashain Suvakamana

काठमाण्डाै नजिकै फेरी हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

Ajai

काठमाडौँ । काठमाण्डाै नजिकै नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । डीआईजी विष्णु केसीले अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए । घटनाकाे थप विवरण आउन बाँकी छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.