एक महिनापछि एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंगो लगायाे (नामावली)

महाधिवेशनको एक महिनापछि एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंगो लगाएको छ। आज पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले कमिटीलाई पूर्णता दिएको हो।

यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो। पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो।

यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढाएर ३४४ सदस्यीय केन्द्रीय कमिटी बनाइएकाे छ ।

यी हुन् एकीकृत समाजवादीका नयाँ केन्द्रीय सदस्य

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.