Dashain Suvakamana

एसिया कपमा नेपाली चेली भारतसँग प्रतिस्पर्धा गर्दै

Ajai

काठमाडौं ।  एसीसी वुमन्स एसिया कप-२०२४ अन्तर्गत अहिले केहिबेरमा नेपालले उपाधि दाबेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालको समूह चरणअन्तर्गत यो अन्तिम खेल हो । खेल साँझ ७ : १५ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ ।

यसअघि नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो भने पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । सेमिफाइनलमा पुग्नको लागि आज नेपालले जित्नै पर्ने हुन्छ । तर नेपालले उपाधि दाबेदार भारतलाई हराउन त्यति सजिलाे भने छैन् ।

यसअघि आजै भएकाे खेलमा यूएईलाई १० विकेटले हराउँदै पाकिस्तान समुह चरणकाे सेमिफाइनल नजिक पुगेकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.