सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत फेला

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा फेला परेका छन् । अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नाम/थर नखुलेको एक पुरुष मृत भेटिएका हुन् । 

अन्दाजी ४४/ ४५  वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.