प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डबाट विश्वासको मतको प्रस्ताव पेश

काठमाडौँ । नेपाली कांग्रेसको विरोध र नाराबाजीका बिच प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा सरकारका रिपोर्ट कार्डका आधारमा विश्वासको मत मागेको भन्दै विद्युत व्यापार सम्झौता, चीनसँग निर्यातको क्रम चलेको बताए ।

उनले आफूले विश्वासको मत माग्ने मात्र नभई देशमा देखिएको निराशा चिर्न सहयोगको अपेक्षा गरेको बताए । अहिले उनकाे प्रस्तावमाथि बिभिन्न दलका नेताहरु बाेलिरहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.