Dashain Suvakamana

कैलालीको जोशीपुरमा आगलागी, १३ कट्टाको गहुँबाली जलेर नष्ट

Ajai

धनगढी। कैलालीमा एक जनाको गहुँबालीमा आज (बिहीवार) आगलागी भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका ४ खर्चुवाका परशुराम चौधरीको गहुँबालीमा आगलागी भएको हो।

आगलागीबाट करिब १३ कठ्ठामा लगाइएको गहुँबाली जलेर नष्ट भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ। विधुतको तार सर्ट हुदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको पुर्ण विवरण आएको छैन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.