माओवादी-एमालेको समर्थनमा दीर्घ सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्दै

धनगढी। एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री दावी पेश गर्दै छन् ।

उनलाई सत्तारूढ गठबन्धन माओवादी, एमाले, नाउपा र स्वतन्त्र सांसदको समर्थन गरेका छन।

प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बेलुका ५ बजे सकिन अगाडी नै दावी पेश गर्ने तयारी भैरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.