गोदावरीमा एकै घरबाट १२ सय लिटर घरेलु मदिरा बरामद

धनगढी । कैलालीको गोदावरी नगरपालिका–८ स्थीत स्याउलेबाट अवैध मदिरा बरामद गरिएको छ। अस्थाई प्रहरी बिट स्याउलेको टोलीले आज (शनीवार) बिहान अवैध घरपाला मदिरा बरामद गरेको हो।

स्थानीय हरिना मगरको घरबाट झण्डै एक हजार दुई सय लिटर अवैध घरेलु मदिरा बरामद गरिएको अस्थाई प्रहरी बिट स्याउलेले जनाएको छ। उक्त रक्सी जनप्रतिनिधी, स्थानीय बासिन्दा लगायतको रोहबरमा नष्ट गरिने जनाईएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.