Dashain Suvakamana

सुदूरपश्चिमको सामाजिक मन्त्रालयद्वारा १४८ जना स्वयंसेवक माग

Ajai

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सामाजिक अभियान्ता सहित १४८ जना स्वयंसेवक माग गरेको छ । स्वयसेवक परिचालन कार्यविधि अनुसार प्रदेशका ९ वटै जिल्लाका लागि मन्त्रालयले स्वयसेवक कर्मचारी माग गरेको हो ।

जसमा सामाजिक विकास अभियन्ता १८, हेल्थ असिस्टेन्ट ९, स्टापनर्स २२, कृषि, भेटनरी प्राविधिक १८, स्वयसेवक शिक्षक ७२ र खेलकुद प्रशिक्षक ९ जना माग गरिएको छ । इच्छुकले मन्त्रालयको वेभसाइटबाट फारम डाउनलोड गरी आवेदन दिन सक्ने जनाइएको छ ।May be an image of textMay be an image of textMay be an image of textMay be an image of text

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.