काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले अहिले साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । https://www.facebook.com/share/v/9ewWQPwnR3cweuq5/?mibextid=WC7FNe