धनगढी । सत्ताकाे नेतृत्व गरिरहेकाे नेकपा (माओवादी केन्द्र)काे भातृसंगठन अखिल(क्रान्तिकारी) देशभरका ७० बढी क्याम्पसकाे स्ववियु सभापतिमा निर्वाचित भएकाे छ । त्रिभुवन विश्वविधालय अन्तरगतका आगिक क्यम्पसमा आईतवार सम्पन्न स्वतन्त्र विधार्थी युनियनकाे निर्वाचनमा अखिल(क्रान्तिकारी)ले याे नतिजा ल्याएकाे हाे । कतिपय क्याम्पसकाे नतिजा आउन बाँकी छभने धेरैजसाेमा मतदान हुन नै सकेकाे छैन् ।
नेकपा माओवादी नेता तथा सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान सांसद प्रेमप्रकाश भट्टले दिएकाे जानकारी अनुसार याे समाचार तयार पार्दासम्म अखिल क्रान्तिकारीले ६७ क्याम्पसमा सभापति जितेकाे र अन्यमा गठबन्धन गर्दा कतै सचिव कतै काेषाध्यक्ष लगायतका पदाधिकारी र सदस्यले जित हासिल गरेकाे बताए ।
अखिल(क्रान्तिकारी) हालसम्म निर्वाचित क्याम्पस र स्ववियु सभापतिहरु