सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

धनगढी । सोमबारका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले भोलि १० बजे बस्नेगरी आजका लागि बोलाइएको बैठक स्थगित गरिएको जानकारी दिए। 

आज (सोमबार) राष्ट्रिय शोक परेकोले प्रदेश सभा बैठक नबसेको हो । उनका अनुसार माघ ३ गते मंगलबार बिहान १० बजे बैठक बस्ने गरेर बैठक स्थगित भएको हो ।

आज बिहान ९ बजेका लागि बैठक बोलाइएको थियो। स्थगित भएको बैठक प्रथम अधिवेशनको चौथो बैठक हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.