मध्य तथा पश्चिम तराईमा अझै केही दिन हुस्सु र शीतलहर चल्ने

धनगढी । नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव देशका पहाडी भू–भागमा आंशिक बदली र तराईमा शीतलहर चलिरहेको उसकाे अनुमान छ।

शनिबार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.