मुख्यमन्त्री भट्टद्वारा सेती अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन्  । May be an image of 4 people and indoorआइतबार एक कार्यक्रमका वीच मुख्यमन्त्री भट्टले सिटी स्क्यानको उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको हाे । सरकारी अस्पतालमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । मुख्यमन्त्री भट्टले अब त्यो समस्या हट्ने विश्वास व्यक्त गरे ।

May be an image of 3 people, people standing and outdoors

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.