कैलाली प्रहरी प्रमुखसहित २३ एसपीको सरुवा, काे कहाँ ? सुचिसहित

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरको सरुवा भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा राठौरको सरुवा भएको हो।

राठौर गत बैशाखमा कैलाली प्रहरीको प्रमुख भएर आएका थिए। उनको ठाउँमा अहिले कैलाली प्रहरीको प्रमुखका रुपमा देवेन्द्रबहादुर पाललाई पठाइएको छ। पाल नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयले २३ जना एसपीको काज सरुवा र ८ जना जिल्ला प्रमुख फेर्दा कैलालीको कमाण्ड पनि हेरफेर भएको हो। 

अन्य काे कहाँ नामावली हेर्नुस्

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.